यहि मिति, २०८१ साल पौष १२ गते शुक्रवार, निप्पोन एजुकेसनल सेन्टरका हाम्रा कर्मचारीहरू पारिवारिक जमघट र मनोरञ्जनका लागि “रिभर फन बिच रिसोर्ट” मा दुई दिनका लागि भम्रण गएका थियौ । कर्मचारीलाई मनोरञ्जन गराउनका निम्ति हामी सबै मिलेर स्काई साइकलिंग, जिपलाइन खेलेका थियौ । कर्मचारीलाई मनोरञ्जनका साथै खेलकुद क्रियाकलापमार्फत मानसिक तथा शारीरिक स्पुर्तता प्रदान गर्नेहुनाले यस्तो...