भरतपुर-२२। निप्पोन एजुकेसनल सेन्टरको प्रस्तुति र सरल नेपालको आयोजनामा भरतपुर महानगरपालिका वडा नं. १३, १४, २१, २२, २३ र २५ का महिला दिदीबहिनीहरुको सहभागितामा आयोजना गरिएको हाजिर जवाफ प्रतियोगिता कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। मिति २०८३ साल जेठ ३० गते वडा कार्यालयको सभाहलमा सम्पन्न उक्त कार्यक्रम भरतपुर महानगरपालिका वडा नं. २२ का वडा अध्यक्ष...




