N I P P O N

 

“Dustbin Distribution Program”

January 10, 2025by Nippon Education0

देशव्यापी रूपमा स्वच्छता अभियान धेरै वर्षदेखि सञ्चालन हुँदै आएको छ। निप्पोन एजुकेशनल सेन्टरले सामाजिक उत्तरदायित्व अन्तर्गत यहि मिति २०८१ साल पौष २३ गते मंगलबारको दिन अरुणोदय माध्यामिक विद्यालय र नारायणी विद्यामन्दिर माध्यामिक विद्यालयमा फोहोर व्यवस्थापनलाई सहयोग गर्नका लागि डस्टबिन वितरण कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रम अन्तर्गत (३०)तिसओटा डस्टबिन वितरण गरिएको थियो। निप्पोन एजुकेशनल सेन्टरका प्रमुख कार्यकारी अधिकृत दिपक चन्द्र भट्टराई ज्युले सरकारी स्तरबाट मात्र नभएर व्यक्तिगत हिसाबले हाम्रो पनि समाजमा केहि उत्तरदायित्व हुन्छ भन्ने उद्देश्यले डस्टबिन वितरण कार्यक्रमको आयोजना गरेको बताउनुभयो |

 

Leave a Reply

About NIPPON
NIPPON EDU CENTER PVT. LTD.
Nippon Educational Center Pvt. Ltd. is established on 2010 A.D. and it is trying to provide a quality education for those students who want to study in Japan. We are very proud of leading Japanese language institute ... Read More
Our locations
Where to find us?
https://nippon.edu.np/wp-content/uploads/2025/12/map.png
Registered
PAN/VAT No.: 604286336
Govt. Regd. No.: 151974/72/073

Follow us