देशव्यापी रूपमा स्वच्छता अभियान धेरै वर्षदेखि सञ्चालन हुँदै आएको छ। निप्पोन एजुकेशनल सेन्टरले सामाजिक उत्तरदायित्व अन्तर्गत यहि मिति २०८१ साल पौष २३ गते मंगलबारको दिन अरुणोदय माध्यामिक विद्यालय र नारायणी विद्यामन्दिर माध्यामिक विद्यालयमा फोहोर व्यवस्थापनलाई सहयोग गर्नका लागि डस्टबिन वितरण कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रम अन्तर्गत (३०)तिसओटा डस्टबिन वितरण गरिएको थियो। निप्पोन एजुकेशनल सेन्टरका प्रमुख...